शक्तिशाली एनआरएनए निर्माण मेरो प्रतिबद्धता हो — सुर्य लम्साल

एनआरएनए अमेरिकाका महासचिवका उम्मेदवार सुर्य लम्साल न्यूयोर्क पावर अथोरिटीका बरिष्ठ इन्जीनियर हुन् । गैरआवासिय नेपाली संघ अमेरिकाका सदस्य एवं विज्ञान प्रविधि र अर्थनीति सम्बन्धी समिति (स्टेप) का संयोजक समेत रहीसकेका लम्साल नेपालमा अमेरिकी लगानी बढ्न नसक्नुमा विद्यमान दोहोरो कर प्रणाली कारक देख्छन् । न्यूयोर्क युनीभर्सीटीका प्राध्यापक समेत रहेका लम्सालसंग एनआरएन र लगानीको बारेमा किरण मरहठ्ठाले … Continue reading शक्तिशाली एनआरएनए निर्माण मेरो प्रतिबद्धता हो — सुर्य लम्साल